Pura Samachar

ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण

प्रकाशित: १ वर्ष पहिले
पूरा समाचार

ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण

काठमाडौँ, २४ माघ। सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात

प्रतिक्रिया