काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ दल खोलेको घोषणा गर्नुभएको छ ।
गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गनुभएको हो ।
गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको छ ।
पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव, एकजना कोषाध्यक्ष र एकजना सचिव रहने छन् ।
७५ जनाकाे केन्द्रीय कमिटी हुने पार्टीमा १५ जनाको स्थायी कमिटी रहनेछ ।
प्रतिक्रिया