Pura Samachar

अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित: असार १५, २०७९

अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन । गत रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ ।

नवलपुरको मध्यविन्दु-१० मा रहेको ठूलो खहरे र सानो खहरेमा पुल निर्माणका लागि बनाइएको २ वटा डाईभर्सन र विनई त्रिवेणीको खहरे खोलाको डाईभर्सन बगाएपछि महेन्द्र राजमार्ग अवरुद्ध भएको हो।

अहिले दुईतर्फि नै बाटो अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया