Pura Samachar

थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित: पुस १, २०७९

थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पुस, २,२०७९ | काठमाडौं नेपालमा पछिल्लो पटक थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ७ सय २९ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज २ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर कोरोनाको सक्रिय संक्रमितको संख्या १४ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया