कोहिमा /नागाल्याण्ड राज्यको कोहिमामा हाल मुसलधारे पानी परेको खबर छ ।
प्राप्त समाचार अनुसार पानी निकै गतिलो रूपमा परेको छ ।जसले आगामी हिउँदे खेती लगाउन मद्दत पुर्याउने भएको छ ।
मौसम विभागले दिएको जानकारी अनुसार आगामी केही दिन सम्म पानी पर्ने र चिसो बढने कुरा रहेको छ ।
विभागले अगाडि जनाए अनुसार यो पानीमा धेरै होशियार रहनुपर्ने नभए बिरामी हुन सकिने कुरा पनि गरेको छ ।
डा हरिमोहन पोखरेल
प्रतिक्रिया