Pura Samachar

मुख्यमन्त्रीले गरे विशेष बैठक

प्रकाशित: कार्तिक ६, २०८१

मुख्यमन्त्रीले गरे विशेष बैठक

 

 

कोहिमा/ मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले राज्य सरकारको वन एवं पर्यावरण विभागको बैठक गरेको समाचार छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार बैठकमा उनले भने कि सरकारले वन प्रदुषणबाट बचाउन सक्दो प्रयास गरी रहेकोे छ ।
उनले अगाडि थपे कि हामीले झुम खेतीको रोकथाम पनि गर्नुपर्ने छ ।जसले गर्दा हामी माझ वन सकिन गएको भान हुन्छ ।
उनले अगाडि थपे कि हामी पोपीको खेतीबाट अन्य वैकल्पिक खेती तर्फ ध्यान दिनुपर्ने छ ।केश क्रोपको नामले चिनिने विभिन्न प्रजातिको खेती गरेर पनि हामीले मनग्गे आमदानी गर्न सकिने छ ।
उनले अगाडि थपे कि जसरी हामीले हाम्रो बगानको माया गर्ने गरिन्छ त्यसरी नै हामीले वनको पनि गर्नुपर्ने आवश्यकता देखिन्छ ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया