Pura Samachar

रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति

प्रकाशित: कार्तिक ७, २०८१

रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति

काठमाडौं । रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविसँगै १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

यसअघि सुप्रिम सहकारीको रकम अपचलनको विषयमा  छविलाल जोशीसँग जिल्ला अदालत रुपन्देहीमा दुई दिन बयान लिइएको थियो।

प्रतिक्रिया