कोहिमा /पूर्वोत्तर भारतका विभिन्न राज्यहरू जस्तै असम मिजोरम मणिपूर नागाल्याण्ड अरुणाचल प्रदेश मेघालय र सिक्किमका विभिन्न जग्गामा मौसम अति नै खराब भएको खबर छ ।
मौसम विभागबाट प्राप्त समाचार अनुसार आगामी आइतबार सम्म निरन्तर रूपमा पानी पर्ने र चीसोको मात्रा भने बढने संभावना रहेको खबर छ ।
विभागले अगाडि जनाए अनुसार मौसमको खराबी हुनको मुख्य कारण भने धन चक्रवातको कारण रहेको र यसले धेरै नै हानी नोक्सानी गर्ने कुरा पनि गरेको छ ।विभागले अगाडि जनाए अनुसार आगामी आइतबार सम्म पानी निरन्तर रूपमा पानी पर्ने बाक्लो कुइरो लाग्ने र चिसो बढने रहेको छ ।
विभागले अगाडि थपे अनुसार सबै राज्यको आपदा प्रबन्धन दललाई सतर्क रहनुपर्ने कुरा पनि गरेको छ । डा.हरिमोहन पोखरेल
प्रतिक्रिया