Pura Samachar

उद्योगहरूको काटिएको विद्युत लाइन आज १२ बजेसम्म जोड्न सरकारको निर्देशन

प्रकाशित: कार्तिक २६, २०८१

उद्योगहरूको काटिएको विद्युत लाइन आज १२ बजेसम्म जोड्न सरकारको निर्देशन

काठमाडौं । सरकारले उद्योगहरूको काटिएको विद्युत आज मध्याह्न १२ बजेसम्म जोड्न निर्देशन दिएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युत्को बक्यौता रकम बिल अनुसार असुल गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया