पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेशकी अर्का सांसद सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
सांसद गौचनको गएराति ग्राण्डी हस्पिटलमा निधन भएको हो । उनलाई राति १२ बजे हृदयघात भएको हस्पिटलले जनाएको छ ।
उनी कांग्रेसबाट समानुपातिक सांसद हुन् ।
प्रतिक्रिया