काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख ६२ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया