Pura Samachar

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै

प्रकाशित: मंसिर १८, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्ने छन् ।

यी दुई टिमबीचको खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिनेछ ।

प्रतिक्रिया