Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: मंसिर १८, २०८१

सुनको मूल्य बढयाे

काठमाडौं : सुनको मूल्य प्रतितोला रू एक हजारले  बढेको छ। सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ।

प्रतिक्रिया