Pura Samachar

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई वटा खेल हुदै

प्रकाशित: मंसिर १९, २०८१

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई वटा खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई वटा खेल हुदैछन् । आजको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज भिड्ने छन् ।

सो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुबै टोलीका लागि आजको खेल दोस्रो हो ।

यस्तै अर्को खेलमा लुम्बिनी लयान्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो १ बजे हुनेछ ।

 

facebook sharing button
twitter sharing button
messenger sharing button

प्रतिक्रिया