Pura Samachar

आजको राशिफल

प्रकाशित: मंसिर २०, २०८१

आजको राशिफल

मेष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

वृष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

सिह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कन्या : समस्या दर्साउँदा पनि सहयोगी भेटिन गाह्रो हुनेछ ।

तुला : प्रेम र मित्रताको बन्धन जोखिममा पर्नेछ ।

वृश्चिक : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

धनु : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

मकर : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कुम्भ : मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।

मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

प्रतिक्रिया