Pura Samachar

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्किए

प्रकाशित: मंसिर २०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

मंसिर १७ गते चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ गएका प्रधानमन्त्री ओली आज काठमाडौं ओर्लिएका हुन् ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया