Pura Samachar

बंगलादेशलाइ लगातार दोस्रो पटक यू-१९ एसिया कपको उपाधि

प्रकाशित: मंसिर २४, २०८१

बंगलादेशलाइ लगातार दोस्रो पटक यू-१९ एसिया कपको उपाधि

काठमाडौं । बंगलादेशले लगातार दोस्रो पटक यू-१९ एसिया कपको उपाधि जितेको छ । दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

यो प्रतियोगितामा नेपाली टोली भने समूह चरणबाटै बाहिरिएको थियो । नेपालकै समूहमा रहेको बंगलादेशले उपाधि जितेको हो ।

१ सय ९९ रनको लक्ष्य पछ्याएको भारत ३५‍ दशमलव २ ओभरमै १ सय ३९ रनमा अलआउट भयो।

प्रतिक्रिया