Pura Samachar

कोहिमामा पानी पर्ने संभावना चिसो बढेको खबर

प्रकाशित: मंसिर २५, २०८१

कोहिमामा पानी पर्ने संभावना चिसो बढेको खबर

 

कोहिमा /नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमा शहरमा आजभोलि पानी पर्ने संभावना बढेको र चिसो भने अति नै भएको खबर छ ।
मौसम विभागबाट प्राप्त समाचार अनुसार आगामी केही दिन सम्ममा पानी पर्ने र चिसो बढने खबर छ ।
विभागले गराएको अर्को जानकारी अनुसार चिसो भने न्युनतम १डीगरि सम्म रहने साथै कता कतै भने हिमपात सम्म हुन सक्ने कुरा गरेको छ ।
मौसम विभागले दिएको अर्को जानकारी अनुसार यो मौसममा मानिसहरूले धेरै भन्दा धेरै ख्याल राख्नुपर्ने छ ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया