Pura Samachar

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा

प्रकाशित: मंसिर २७, २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी पक्राउ परेका थिए ।

 

 

प्रतिक्रिया