Pura Samachar

कोहिमामा पानी पर्ने संभावना चिसो बढयो

प्रकाशित: पुस ३, २०८१

कोहिमामा पानी पर्ने संभावना चिसो बढयो

कोहिमा /नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमामा पानी पर्ने संभावना बढेको र चीसोले झन तीव्र रुप लिएको समाचार छ ।
मौसम विभागबाट प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म मौसममा सुधार आउने र एक पटक पानी पर्ने संभावना बताएको छ ।
विभागले अगाडि जनाए अनुसार आगामी नयाँ सालमा भने झन चिसो आउने कुरा पनि स्पष्ट पारेको खबर छ ।
विभागले अगाडि जनाए अनुसार यो चीसोमा भने धेरै नै ख्याल राख्नुपर्ने कुरा पनि जनाएको छ ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया