Pura Samachar

नेपाल प्रिमियर लिग अन्तर्गतआज दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

प्रकाशित: पुस ४, २०८१

नेपाल प्रिमियर लिग अन्तर्गतआज दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ ।

तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

 

facebook sharing button
twitter sharing button

प्रतिक्रिया