कोहिमा /अबेर गरि प्राप्त समाचार अनुसार मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले गत दिन राज्यको सूचना एवं प्रसारण विभाग द्वारा प्रकाशित 2025 सालको Dairy एवं Calendar लोकार्पण गरेको समाचार छ ।
मुख्यमन्त्री सचिवालयमा आयोजित सानो समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि सन् 2025 को calander र Dairy मा राज्य सरकारले आफ्नो विभिन्न क्रियाकलापलाई सामेल गरेको छ ।जसले केही मात्रामा भने जनतालाई सूचना प्रदान गर्नेछ ।
उनले अगाडि थपे कि सूचना विभागले गरेको यो अति सराहनीय काॠ हो ।जसलाई आगामी दिनहरूमा पनि निरन्तरता बनाउनुपर्छ ।
उनले अगाडि थपे कि सरकारले सूचना विभागलाई एउटा विश्वस्तरीय बनाउने प्रयासमा छ ।
उनले अगाडि थपे कि सूचना विभागलाई सरकारले अलग्गै रूपमा पहचान बनाउने कार्य जारी छ ।
डा हरिमोहन पोखरेल
प्रतिक्रिया