Pura Samachar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)को सचिवालय बैठक आज बस्दै

प्रकाशित: पुस १८, २०८१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)को सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया