Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: पुस २५, २०८१

सुनको मूल्य बढयाे

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम आज १० रूपैयाँले बढेर १८ सय ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया