Pura Samachar

सुनको मुल्य घटयाे

प्रकाशित: माघ ७, २०८१

सुनको मुल्य घटयाे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार १ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमामा कारोवार भएको थियो ।

त्यस्तै,चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतवार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

प्रतिक्रिया