Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: माघ ९, २०८१

सुनको मूल्य बढयाे

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १९ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर १ लाख ६० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया