Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: माघ ११, २०८१

सुनको मूल्य  बढयाे

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ६० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया