Pura Samachar

कोहिमामा पानी पर्ने स्थिति दर्बिलो

प्रकाशित: माघ १७, २०८१

कोहिमामा पानी पर्ने स्थिति दर्बिलो

कोहिमा /नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमा शहरमा आजभोलि निकै चिसो बढेको र पानी पर्ने स्थिति भने दर्बिलो बनेको समाचार छ ।
मौसम विभागबाट प्राप्त समाचार अनुसार केही दिनमा पानी गतिलो रूपमा पर्ने र चीसोमा बने निकै बढी चिसो हुने कुरा गरेको छ ।


विभागले अगाडि जनाए अनुसार यो चीसोमा भने मानिसहरूले निकै ख्याल राख्नुपर्ने कुरा पनि जनाएको छ ।
विभागले अगाडि जनाए अनुसार कुनैकुनै ठाउमा भने असिना पर्न सक्ने र बाक्लो कुहिरो लाग्ने कुरा पनि गरेको छ ।
स्मरण रहोस गत केही दिन देखि कोहिमाको मौसम धेरै चीसीएको खबर छ ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया