काठमाडौं । मौमस विभागका अनुसार आज देशभर मौसम सफा हुनेछ । तर सोमबार रातिदेखि भने मौसममा बदली आउने छ ।
विभागका अनुसार सबै क्षेत्रमा मौसममा बदली आउने छ । विशेष गरि सुदूरपशिचमको हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।
प्रतिक्रिया