Pura Samachar

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रकाशित: माघ २४, २०८१

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बानेश्वर स्थित लोत्से हलमा बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया