Pura Samachar

महिला टी-२० शृङ्खलामा आज नेपालले थाइल्याण्डसँग खेल्दै

प्रकाशित: माघ २५, २०८१

महिला टी-२० शृङ्खलामा आज नेपालले थाइल्याण्डसँग खेल्दै

घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार पाँच खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो १२:१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रतिक्रिया