Pura Samachar

सुनको भाउ बढयो

प्रकाशित: माघ २८, २०८१

सुनको भाउ बढयो

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो।

चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ। अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया