Pura Samachar

संकटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश

प्रकाशित: फाल्गुन १३, २०८१

संकटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं। विभागीय टोली एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै संकटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा संकटाले टाइब्रेकरमामा एपीएफलाई ५–३ ले पराजित गरेको हो।

प्रतिक्रिया