मेष : कर्मको फल राम्रो पाइने छ ।
मिथुन : प्रतिस्पर्धी निस्तेज हुनेछन्।
सिंह : शत्रु परास्त हुनेछन्।
कन्या : खर्च बढ्नेछ।
तुला : बोलीमा ख्याल गर्नुपर्नेछ।
वृश्चिक : फाइदा मिल्नेछ।
धनु : काममा ढिलासुस्ती हुनेछ।
मकर : स्वास्थ्यमा सुधार हुनेछ।
कुम्भ : मानसम्मान प्राप्त हुनेछ।
मीन : आकस्मिक लाभ मिल्नेछ।
प्रतिक्रिया