Pura Samachar

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका तुसारेस्थित दुगुनागढीमा पहिरो

प्रकाशित: फाल्गुन १६, २०८१

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका तुसारेस्थित दुगुनागढीमा पहिरो

काठमाडौं । सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पहिरो खसेको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो खसेको हो । मानवीय बस्ती नभएको ठाउमा सुक्खा पहिरो गएको बताइएको छ ।

दोस्रो तलाबाट हामफाल्ने क्रममा एकजना कैदीको हात भाँचिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

शुक्रबार विहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया