Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: फाल्गुन १६, २०८१

सुनको मूल्य घटयाे

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ।

प्रतिक्रिया