Pura Samachar

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटायाे

प्रकाशित: फाल्गुन १६, २०८१

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटायाे

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले नेपालमा पनि समायोजन गरेको हो ।

निगमले १ मार्चदेखि लागू हुने गरी प्रति लिटर डिजेल र मट्टितेलको मूल्यमा १ रुपैयाँले घटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया