Pura Samachar

आजको राशिफल

प्रकाशित: फाल्गुन १८, २०८१

आजको राशिफल

मेष : साथीबाट सहयोग मिल्नेछ।
वृष : दिन राम्रो छ।

मिथुन : श्रमको मूल्य उठ्नेछ।

कर्कट : राम्रो प्रगति हुने देखिन्छ।

सिंह : लगानीले फाइदा हुनेछ।

कन्या : धन सम्पत्ति आर्जन हुने देखिन्छ।

तुला : सोचेर मात्र बोल्नु राम्रो हुनेछ।

वृश्चिक : नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ।

धनु : आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्।

मकर : खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कुम्भ : बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ।

मीन : सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया