काठमाडौं । ७५ अंकको वृद्धि सहित सेयर बजारमा हरियाली, १४ अर्ब बढिको सेयर कारोबार, ‘नेप्से आफ्नो अल टाइम हाई बिन्दु तिर लम्किदै,
सेयर बजार सुचक नेप्से आज ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा आएको छ। आज बजार २.६७ प्रतिशतले बढेको हो। १४ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुदा ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन्। म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन्। उत्पादनमूलक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ।
प्रतिक्रिया