Pura Samachar

गृहमन्त्रीले गरे समीक्षा बैठक

प्रकाशित: फाल्गुन १९, २०८१

गृहमन्त्रीले गरे समीक्षा बैठक

 

कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार केन्द्रीय गृहमन्त्री अमित शाहले मणिपूरको वर्तमान स्थिति माथी समीक्षा बैठक गरेको समाचार छ ।
आधिकारिक सुत्रबाट प्राप्त समाचार अनुसार गृहमन्त्रीले भने कि राज्यमा पीआर लगाएको पश्चात् लूटपाट गरेका हथियारहरु जम्मा गरिन्दै छ भने अर्कोतिर भारत -म्यामा सीमावर्ती स्थानमा भने बेरा बार्ने काम भने जारी रहेको खबर छ ।
उनले प्रेसलाई बताए कि राज्यमा नशाको व्यापार र रोपनीको काम भने आउने भविष्यमा भने हुने नपाइने छ ।
उनले अगाडि थपे कि पीआरले राज्यमा शान्ति स्थापनार्थ धेरै नै मद्दत पुर्याएको छ ।
उनले अगाडि भने कि यथासम्भव राज्यमा शान्ति सौहार्द एवं समन्वय स्थापना हुने कुरा पनि बताए ।
स्मरण रहोस मणिपूर राज्यमा पीआर लगाए पश्चात पहिलो समीक्षा बैठक हो ।जसले केही नयाँ पहल गर्नेछ ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड

प्रतिक्रिया