काठमाडौँ । म्याग्दीमा ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ३:१४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
प्रतिक्रिया