Pura Samachar

आजको राशिफल

प्रकाशित: फाल्गुन २६, २०८१

आजको राशिफल

मेष : रोकिएका कामहरु बन्नेछन्।
वृष : व्यापार व्यवसायमा उन्नति हुनेछ।

मिथुन : काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।

कर्कट : नसोचेको सम्पत्ति आम्दानी हुनेछ।

सिंह : रोगबाट मुक्ति मिल्नेछ।

कन्या : दाम्पत्य जीवन धेरै राम्रो छ।

तुला : समस्यामा परिनेछ।

वृश्चिक : धार्मिक क्षेत्रमा मन जानेछ।

धनु : खर्च बढ्नेछ।

मकर : प्रेममा सफलता मिल्नेछ।

कुम्भ : बन्धुबाट सहयोग मिल्नेछ।

मीन : आर्थिक लाभ मिल्नेछ।

प्रतिक्रिया