Pura Samachar

कास्की केन्द्रविन्दु बनाएर बिहानै भूकम्प

प्रकाशित: फाल्गुन २७, २०८१

कास्की केन्द्रविन्दु बनाएर बिहानै भूकम्प

बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प आसपासका जिल्लामा पनि महशुस भएको थियो।

यसअघि फागुन २४ गते बिहानै बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

 

प्रतिक्रिया