नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
समसामयिक राजनीति र आन्तरिक विषयमा छलफल गर्नका लागि देउवाले मंगलबार बस्नेगरी बैठक बोलाएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।
प्रतिक्रिया