काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ७५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १ हजार ९९५ रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया