Pura Samachar

सुनको मूल्यमा नयाँ रेकर्ड

प्रकाशित: चैत्र १७, २०८१

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । आइतबार नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइत्बार लागि सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया