Pura Samachar

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को अवसरमा भोलि सार्वजनिक बिदा घोषणा

प्रकाशित: चैत्र १७, २०८१

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को अवसरमा  भोलि सार्वजनिक बिदा घोषणा

काठमाडौँ । नेपाल सरकार, गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार मिति २०८०/१०/२९ गते नेपाल राजपत्रमा प्रकाशित निर्णय बमोजिम ईद उल फित्रको दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो।

प्रतिक्रिया