Pura Samachar

रास्वपाका सभापति रवि लामिछानेले मंगलबार सभामुख देवराज घिमिरेलाई भेट्ने

प्रकाशित: चैत्र १९, २०८१

रास्वपाका सभापति रवि लामिछानेले मंगलबार सभामुख देवराज घिमिरेलाई भेट्ने

रास्वपाका सभापति रवि लामिछानेले मंगलबार सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।

लामिछाने बिहान १० बजे सिंहदरबारस्थित सभामुखको कार्यालयमा घिमिरेलाई भेट्न जान लागेका हुन् । भेटमा रास्वापाका अन्य सांसदहरू पनि सहभागी हुने कार्यक्रम रहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रतिक्रिया