Pura Samachar

नेपाल सुपर लिग एनएसएल फुटबलमा आज बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: चैत्र १९, २०८१

नेपाल सुपर लिग एनएसएल फुटबलमा आज बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं :  नेपाल सुपर लिग एनएसएल फुटबलमा आज बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

सिजनको दोस्रो प्रतिस्पर्धामा उत्रिन लागेको बुटवल लुम्बिनी आज पहिलो जितको खोजीमा रहँदा धनगढी एफसी भने आफ्नो पहिलो प्रतिस्पर्धाका लागि मैदान उत्रिँदैछ।

यसअघि आइतबार बुटवल लुम्बिनीले झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो। गएराति सम्पन्न खेलमा एफसी चितवनले पोखरा थन्डर्स एफसीलाई २–० ले पराजित गरेको थियो।

प्रतिक्रिया