मेष : दिन सामान्य राम्रो छ।
वृष : धनलक्ष्मी योग परेको छ।
मिथुन : महत्त्वपूर्ण काम बन्नेछ।
कर्कट : श्रमको मूल्य अरुले लिने जोखिम छ।
सिंह : आम्दानीका स्रोत सहज बनेका छन्।
कन्या : प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : प्रगति हुनेछ।
वृश्चिक : मनमा शान्ति मिल्नेछ।
धनु : दिन सहज छ।
मकर : ठुलो योजना नबनाउनु उचित हुनेछ।
कुम्भ : मनमा उत्साह बढ्नेछ।
मीन : परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।
प्रतिक्रिया